चिमखोलामा बृहत एकीकृत घुम्ती शिविर हुँदै

बिकल्प न्युज बेनी चैत्र १९ गते म्याग्दीको रघुगंगा गाउँपालिका –७ चिमखोलामा एकिकृत घुम्ती शिविर हुने भएको छ । महिला ,बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको पहलमा महिला ,बालबालिका तथा जेष्ठ नागरिक मनत्रालय अन्तर्गतको समाजकल्याण परिषदको सहयोग र गाउँपालिकाको व्यवस्थापनमा चैत्र २१ ,२२ र २३ गते शिविरको आयोजना हुने मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको … Continue reading चिमखोलामा बृहत एकीकृत घुम्ती शिविर हुँदै